कागले भविष्यको योजना बनाउन सक्ने
- नेचर खबर

स्वीडेनका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार कागले भविष्यको बारेमा सोच्न सक्ने र भविष्यको योजना बनाउन सक्ने क्षमता भएको पत्ता लगेको छ ।
लुन्ड विश्वविद्यालयले कागको विषयमा अध्ययन गर्दा काग प्राकृतिक रुपमा बाच्ने मात्र नभई भविष्यको लागि केही योजना पनि बनाउने तथ्य पत्ता लागेको हो । यसको नतिजा बिहिबार जर्नल साइन्समा प्रकाशन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस