बाघ दिवसमा हेरौं बाघका ५ पोज
- सागर गिरी

नेपालमा विभिन्न कार्यक्रम गरेर सोमबार विश्व बाघ दिवस मनाइदैछ । यो वर्ष बाँके राष्ट्रिय निकुञ्जमा विशेष तरिकाले बाघ दिवस मनाउन लागिएको हो । नेपालमा बाघको संख्या वृद्धि भएर २ सय ३५ पुगेको छ । बाघ दिवसका अवसरमा हेरौं प्रकृतिका यी सुन्दर उपहार :
प्रतिक्रिया दिनुहोस