सुनौं कार्यक्रम ‘जलवायु परिवर्तन अनुकुलन’
- नेचर खबर

जलवायु परिवर्तन, यसको प्रभाव र अनुकुलित वातावरण निर्माणको प्रयासमा जनसंख्या तथा वातावरण मन्त्रालय र नेचर मिडीया नेटवर्कले तयार पारेको ‘जलवायु परिवर्तन अनुकुलन’ रेडियो कार्यक्रम यहाँहरुले सोमबार साँझ ७ : २५ देखि ७ : ४० सम्म रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ । साथै नेचर खबर डट कमबाट पनि यहाँले यो कार्यक्रम चाहेको बेला सुन्न सक्नुहुनेछ । सुनौं कार्यक्रमको छैठाैं भाग :
प्रतिक्रिया दिनुहोस