चिसो बढ्यो

काठमाडौंमा चिसो बढ्न थालेको छ । हिजोको तुलनमा आज बढि चिसो रहेको मौसमविदहरुको भनाई छ।
काठमाडौंमा आज बिहानको तापक्रम ११ .४ सेल्स्यिस रहेको छ । मौसमाविद वरुण पौडेलका अनुसार तापक्रम घट्न थालेसँगै चिसो बढ्न  थालेको जानकारी दिए।

सोमवार काठमाडौंको तापक्रम १५.५ डिग्री सेल्सियस थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics