वनमा नयाँ सचिव

वन तथा भू–संरक्षण मन्त्रालयमा नयाँ सचिवका रुपमा डा. युवकध्वज जिसी आएका छन् । यसअघिका वन सचिव प्रकाश माथेमा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ । जिसी वन मन्त्रालयमा आउने अघि पशुपन्छी विकास मन्त्रालयका सचिव थिए । दुबैले बुधबार आफ्नो मन्त्रालयमा जिम्मेवारी समालेका छन् । माथेमा वनको विषयमा जानकार हुन भने जिसी कृषिका जानकार हुन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics