नेचर खबर

     

लेखक बाट

यस्तो छ आजको मौसम

काठमाडौं - हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको… .....थप पढ्नुहोस् +

किम्बु खाँदा निरन्तर बान्ता, बालकको मृत्यु

काभ्रे - काभ्रेको नमोबुद्ध नगरपालिका ४, काफ्लेथोकका एक बालकको किम्बु खाएर निरन्तर बान्ता भएपछि मृत्यु भएको छ ।… .....थप पढ्नुहोस् +

‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने सन्देश दिन एकल म्याराथन

काठमाडौं – बर्दियाका पुष्कर विश्वकर्माले ‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने सन्देशका साथ काठमाडौंको रिङरोडमा बुधबार एकल… .....थप पढ्नुहोस् +

क्लाउड सिडिङले दुबईमा वर्षा र बाढी निम्त्याएको हो ?

काठमाडाैं - दुबईमा गएको २४ घण्टामा कीर्तिमानी बाढी आएको छ । जसका कारण क्लाउड सिडिङबारे भ्रामक अनुमान फैलिन… .....थप पढ्नुहोस् +

फेला पर्‍यो सूर्यभन्दा ३३ गुणा ठूलो ब्ल्याक होल

काठमाडौं - वैज्ञानिकहरूले पृथ्वी अवस्थित आकाशगङ्गामा ठूलो 'ब्ल्याक होल' फेला पारेका छन् । पृथ्वीभन्दा दुई हजार प्रकाश वर्ष… .....थप पढ्नुहोस् +

ताप्लेजुङमा चट्याङ लागि घाईते २ दिन पछि अस्पताल भर्ना

ताप्लेजुङ – ताप्लेजुङमा चट्याङ लागेर घाईते एक महिलालाई २ दिन पछि अस्पताल भर्ना गरिएको छ । बैसाख ४… .....थप पढ्नुहोस् +

चीनमा आँधी-बेहरीको खतरा

बेइजिङ - चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ । देशका केही… .....थप पढ्नुहोस् +

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल - अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि… .....थप पढ्नुहोस् +

कालीकोटमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) - कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । कालीकोटका लेकाली क्षेत्रमा अत्यधिक… .....थप पढ्नुहोस् +

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी

काठमाडौं - सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ । नेपाल नवीकरणीय ऊर्जा… .....थप पढ्नुहोस् +

इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा

काठमाडौं - नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ५५ हजार ७४१ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ ।… .....थप पढ्नुहोस् +

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, विद्यार्थीलाई शैक्षिक कर्जा दिइने

काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने… .....थप पढ्नुहोस् +

यसरी विद्युत् उत्पादनको केन्द्र बन्दैछ ताप्लेजुङ

ताप्लेजुङ- ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन… .....थप पढ्नुहोस् +

web
analytics