नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता: अध्ययन प्रतिवेदन
म्याग्दी । अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरूको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको… .....थप पढ्नुहोस् +
बाघको आक्रमणबाट महिलाको मृत्यु, वसन्तपुर गाउँवासी त्रसित
मकवानपुर । मनहरी गाउँपालिका-५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको छ । आइतबार साँझ… .....थप पढ्नुहोस् +
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागहरूमा… .....थप पढ्नुहोस् +
को बन्ला जलवायु व्यवस्थापन महाशाखा प्रमुख ? ‘लबिङ’मा अधिकांश सहसचिव !
काठमाडाैं । वन तथा वातावरण मन्त्रालय भित्र आकर्षक मानिएको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा (सीसीएमडी)को प्रमुख बन्न सहसचिवहरूको दौडधुप… .....थप पढ्नुहोस् +
दुई हप्तामै ३ पटक सगरमाथाको आरोहण गर्ने पूर्णिमा ‘सीएनएन’ को सूचीमा
काठमाडाैं । दुई हप्तामै तीन पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी… .....थप पढ्नुहोस् +
जनजातिका नाममा आएको जलवायु बजेटको ‘दुरुपयोग’
काठमाडौं । विभिन्न दातृ निकायमार्फत जलवायु परिवर्तन र जनजातिको नाम बेचेर ल्याएको ठूलो आर्थिक सहयोगको दुरुपयोग भएको आरोप… .....थप पढ्नुहोस् +
बर्सेनि बढ्दै कञ्चनजङ्घामा पर्यटक
ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ । पदमार्गको सुधार, पर्यटकका लागि… .....थप पढ्नुहोस् +
झारपातले कुरुप बन्दै राराताल
मुगु । मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ । तालको… .....थप पढ्नुहोस् +
एआईले भन्छ : विश्वको तापक्रम सोचेभन्दा चाँडो बढिरहेको छ
काठमाडौं । एआईको सहयोगमा गरिएको एउटा नयाँ अध्ययनले संसारका धेरै भागहरूमा पहिले अनुमान गरिएको भन्दा छिटो तापक्रम बढिरहेको… .....थप पढ्नुहोस् +
चिसो सोलुखुम्बु, पाइपमै जम्न थाल्यो पानी
सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा… .....थप पढ्नुहोस् +
कञ्चनजंघा आरोहणको ७०औं वर्ष : हिमालको प्रचार गर्न हिरक महोत्सव
ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो शिखर कञ्चनजंघा हिमालको सफल आरोहण भएको ७०औं वर्षको अवसर पार्दै कञ्चनजंघा… .....थप पढ्नुहोस् +
देशभरको मौसम आज सफा रहने पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली… .....थप पढ्नुहोस् +
झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे
बाँके । मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौँ बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन’, राप्तीसोनारी गाउँपालिका-२ टिकुलीपुरकी… .....थप पढ्नुहोस् +
मुगुमा हिमपात, अन्नबाली सप्रिने
मुगु । मुगु जिल्लाको पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएको छ । शुक्रबार देखि मौसममा बदली भएर… .....थप पढ्नुहोस् +
उराठलाग्दो माछापुछ्रे
कास्की । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त… .....थप पढ्नुहोस् +