भिरबाट लडेर मृत्यु

A+ A-

 मानेभन्ज्याङ गाउँपालिका-६ बस्ने ५५ वर्षीय लुमरे मगरको भिरबाट लडेर मृत्यु भएको छ । सोही गाउँपालिका-५ स्थित मानेभन्ज्याङ बजारबाट घर फर्कने क्रममा सोमबार स्थानीय हिटी भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics