मन्त्री सहित सबैको निधन

 

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।हेलिकप्टरमा पर्यटनमन्त्री

रवीन्द्र अधिकारी, प्रधानमन्त्री तथा मन्त्रीपरीषद कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङ्छिरिङ् शेर्पा, नागरिक उड्डयन प्राधिकरणका नायब महानिर्देशक विरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, अंगरक्षक जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसी सवार थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics