बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ५० पुग्यो, ३३ जना बेपत्ता

A+ A-

अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोका कारण आइतबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो ।

विभिन्न जिल्लामा हालसम्म ५० जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । २५ जना घाइत रहेका छन् भने ३३ जना बेपत्ताको खोजी भरहेको जनाइएको छ । हालसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics