मेघ गर्जन सहित वर्षाको सम्भावना



मौसम पूर्वानुमान महाशाखाका अनुसार शुत्रबार एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान माहाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मेघ गर्जन सहित वर्षा चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको जनाएको हो।

त्यस्तै देशका पहाडी भू-भागमा आँशिक बदली रही तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ।

शुक्रबार साझ भने देशभर सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics