शुक्रबार देखी अन्तर्राष्ट्रिय बागवानी सम्मेलन



शुक्रबार देखी अन्तर्राष्ट्रिय बागवानी सम्मेलन प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । कार्यक्रमको उद्घाटन नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।
सम्मेलन ४ दिन सम्म हुने छ । सम्मेलनमा नेपाल बाली बिकास , नेपाल बागवानी अनुसन्धान ,नेपाल फलफूल एवम् सागसब्जी उद्योग ,पुष्प व्यवसाय ,कृषि शिक्षालगायत विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
कार्यक्रममा बेल्जियम , भारत , श्रीलका ,बङ्गलादेश , भुटान , कोरिया र जापनका फलफूल तथा कृषि वैज्ञानिकसमेत कार्यक्रमा सहभागी हुनेछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics