अझै रोकिएन पराकम्प



आज बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल बैशाखमा गाएको गोरखा भुकम्पको पराकम्प अझै रोकिएको छैन ।

राष्ट्रिय भुकम्प मापन केन्द्रको तथ्यांक अनुसार ४ रेक्टर स्केल भन्दा माथिको पराकम्प हालसम्म ४ सय ७८ ओटा मापन भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics