मौसम : देशभरी आंशिक बदली हुने

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भुभागमा आंसिक बदली रहने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिन अनुसार राति देशको पश्चिमी र मध्य भूभागमा आंसिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics