सेलिब्रेटी धुर्बेको सन्तान

सेलिब्रेटी धुर्बेको सन्तान अहिले हात्ती प्रजनन केन्द्रमा रहेको छ । चितवनमा सौराहाको हात्तीसारमा पालिएकी १२ वर्षीया लोकतन्त्रीकलीले फागुन ९ गते जन्म दिएकी भाले छावा चर्चित धुर्बे हात्तीसँगको संसर्गबाट जन्म भएको  चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताए । नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती यतिखेर कहिले काहीँ सौराहामा भेटिने गर्छ । पहिला जस्तो बस्तीमा पसेर आतङ्क मच्चाएको भन्ने पछिल्लो समयमा सुनिएको छैन ।

हेरौँ चर्चित धुर्बे हात्तीको छावा :









नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics