मनसुन आउनुपहिले नै पहिरो; ५को मृत्यू

पर्वतको कुश्मा नगरपालिका–३ मा पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics