कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन

आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।सरकारले चालु आर्थिक वर्षको तुलनामा  कृषि क्षेत्रको बजेट वृद्धि गरेको हो।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics