निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइछाड्ने नयाँ मन्त्रीकाे दावी
- नेचर खबर

पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना गेम चेन्जर भएकोले जसरी पनि अघि बढाउने बताएका छन् । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले तीब्र गतिमा आयोजना निर्माण अगाडि बढाउने बताए ।
प्रतिक्रिया दिनुहोस