चिडियाखानाबाट भागेर सहरमा घण्टौँ बरालियो जेब्रा
- नेचर खबर
दक्षिण कोरियाको राजधानीस्थित एउटा चिडियाखानाबाट गत साता एउटा जेब्रा भागेर सहरका विभिन्न स्थानमा तीन घण्टा बरालिएपछि प्रहरी, उद्धारकर्मी र चिडियाखानाका कर्मचारीहरूले उक्त जेब्रा समातेर फेरि सोल चिल्ड्रेन्स ग्र्यान्ड पार्क जू फिर्ता गरेका छन्।
प्रतिक्रिया दिनुहोस