हरियाली चाँगुनारायण (फोटोफिचर)
                                                        राजधानीबाट करिब २५ कि. मि. दुरीमा रहेको भक्तपुरको चाँगुनारायण जाँदा जताततै हरियाली देख्न सकिन्छ । चागुँनारायण आसपासमा अहिले हरियो भएको धानले वातावरण मन्त्रमुग्ध बनाएको छ । कृषिले धानेको नेपाललाइ भक्तपुरका कृषकको पनि धेरै योगदान दिदै आइरहेको छन् । यहाँका फाँटभरी धानखेती अनि तरकारी खेति भएको देख्न सकिन्छ ।











                                                            
                                                                रमेश विक्रम हमाल                                                            
                                                        
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस