खतरनाक मानिएका १० वटा पासवर्ड

सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्ः

123456

123456789

querty

12345678

111111

1234567890

1234567

password

123123

987654321

यदि तपाँइले आफ्नो अकाउन्टमा यी १० वटा पासवर्डको प्रयोग भएको छ भने तुरुन्त चेन्ज गरिहाल्नुस् । किनकी यी पासवर्ड सबैभन्दा ह्याक भएका छन् ।

एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics