नागरिक लगानी कोषको सञ्चालकमा खत्री निर्विरोध निर्वाचित

नागरिक लगानी कोषको आइतबार सम्पन्न २८ औँ वार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका… .....थप पढ्नुहोस् +

नबिल बैंक लिमिटेड ४० औँ बर्षमा प्रवेश

नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेर ४० औं वर्ष प्रवेश गरेको छ। गरेको छ। नबिल बैंक… .....थप पढ्नुहोस् +

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि… .....थप पढ्नुहोस् +

मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद (इदुल जोहा)आज देशभर मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको… .....थप पढ्नुहोस् +

माछापुच्छ्रे बैंक र प्याब्सनबीच डिजिटल साक्षरतासम्बन्धी सम्झौता

काठमाडौं  - माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)’बीच वित्तीय… .....थप पढ्नुहोस् +

फ्लाइ दुबईको इञ्जिन फेल,आपतकालीन अवतरणको प्रयास जारी

काठमाण्डौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबई विमानको इञ्जिन फेल भएको छ । काठमाण्डौबाट उडेको… .....थप पढ्नुहोस् +

नेपाल प्रहरी र लक्ष्मी बैंक द्वारा छात्रवृत्ति अक्षयकोषको स्थापना

लक्ष्मी बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाखको 'नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता… .....थप पढ्नुहोस् +

काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले गरे जग्गाको भू-वर्गीकरण

काभ्रेपलाञ्चोक - सरकारले भू-उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय… .....थप पढ्नुहोस् +

ग्लोबल आईएमईले सार्वजनिक गर्‍यो मण्डला चित्र अंकित क्यालेन्डर

काठमाडौँ -ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकला अंकित २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य… .....थप पढ्नुहोस् +

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे बिहान… .....थप पढ्नुहोस् +

पैदल यात्रा गर्दै काठमाडौँ आइपुगे मिटरब्याजी पीडित

 काठमाडौँ- आफ्नो पीडा सुनाउन काठमाडौँका लागि पैदल हिँडेका मिटरब्याजी पीडितहरू १० दिनको पैदल यात्रापछि  आइतबार काठमाडौँ आइपुगेका छन्… .....थप पढ्नुहोस् +

बसन्त कुँवर बने नेपाल प्रहरीको नयाँ आईजीपी

काठमाडौं - नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले… .....थप पढ्नुहोस् +

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौं - नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय… .....थप पढ्नुहोस् +

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षारोपण (तस्विर सहित)

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षारोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा… .....थप पढ्नुहोस् +

टुँडिखेलमा मनाइयो घोडेजात्रा [फोटो फिचर]

काठमाडौं - प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइएको छ । घोडेजात्राका अवसरमा नेपाली… .....थप पढ्नुहोस् +

web
analytics