पाँचपोखरी सफाइ अभियान

काठमाडौं – प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रर्वद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’… .....थप पढ्नुहोस् +

अवैध उत्खनन रोक्न अनुगमन

राँझा (बाँके) - नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न बाँकेको राप्ती सोनारी गाउँपालिकाले अनुगमन सुरु गरेको छ । राप्ती… .....थप पढ्नुहोस् +

नवनियुक्त वनमन्त्री साहद्वारा पदबहाली

काठमाडौं - नवनियुक्त वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा आज… .....थप पढ्नुहोस् +

वन तथा वातावरणमन्त्रीमा नियुक्त शाहले लिए शपथ

काठमाडौं – वन तथा वातावरणमन्त्रीमा नियुक्त नवलकिशोर शाहले मन्त्रीको शपथ लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) पनि… .....थप पढ्नुहोस् +

आज महाशिवरात्रि पर्व, शिवालयहरूमा पूजा–आराधना

काठमाडौं - देशभरका शिवालयमा भगवान् शिवको पूजा-अर्चना गरेर आज महाशिवरात्रि पर्व मनाइँदै छ । आजको दिनमा भगवान् शिवको… .....थप पढ्नुहोस् +

मन्त्रिपरिषद विस्तार, संस्कृति, पर्यटन तथा नागरिकमा हितबहादुर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । यसपटकको मन्त्रिपरिषद विस्तार हुँदा संस्कृति, पर्यटन तथा… .....थप पढ्नुहोस् +

यती जहाजले अब उडाउनेछ घरपालुवा जनावर पनि

काठमाडौं – आफ्ना घरमा पालेका साना जनावरलाई नेपाल भित्र कतै जहाजमा सँगै लाने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने… .....थप पढ्नुहोस् +

कर्णाली राजमार्गको नाग्म–गमगढी सडक हिमपातले अवरुद्ध

मुगु - लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म– गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा… .....थप पढ्नुहोस् +

हुम्लाका रिन्जिन फोन्जोकलाई ‘फ्यूचर फर नेचर अर्वाड– २०२४’

काठमाडौं – हुम्लाका रिन्जिन फुन्जोक लामाले ‘फ्यूचर फर नेचर अवार्ड २०२४’ प्राप्त गरेका छन् । उनी समुदायमा आधारित… .....थप पढ्नुहोस् +

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौं - नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को… .....थप पढ्नुहोस् +

बर्दिबासमा सडक खाना महोत्सवको आयोजना

महोत्तरी - आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटेल तथा पर्यटन व्यवसायीले सडक खाना… .....थप पढ्नुहोस् +

संकटको सालक पुस्तकमा आयो

काठमाडौं – डिभिजन वन कार्यालय, धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यद्धारा लेखन, संकलन र सम्पादन गरिएको पुस्तक… .....थप पढ्नुहोस् +

मार्चपास गरेर सुरु भयो विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन

काठमाडौं – विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले आयोजित विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन काठमाडौँमा सुरु… .....थप पढ्नुहोस् +

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा गरिँदै

काठमाडौं – आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ।… .....थप पढ्नुहोस् +

तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै

काठमाडौँ– तामाङ समुदायले आज विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष माघ… .....थप पढ्नुहोस् +

web
analytics