६ महिनामा साढे ४ करोड माछाका भुरा वितरण

मकवानपुर– बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड… थप पढ्नुहोस् +

आलुभन्दा स्याउखेतीबाट धेरै आम्दानी

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई… थप पढ्नुहोस् +

दुग्ध उत्पादक संस्थाले किन लिन छाडे दुध ?

चितवन– पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरूपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा… थप पढ्नुहोस् +

वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’

महोत्तरी - न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका… थप पढ्नुहोस् +

चिनी उद्योगलाई उखु अभाव

नवलपरासी– पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा… थप पढ्नुहोस् +

उदयपुरमा अदुवा उत्पादन घट्दै

उदयपुर– जिल्लाको पश्चिमी पहाडी क्षेत्र, मध्य र पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको व्यावसायिक अदुवा उत्पादन हाल आएर… थप पढ्नुहोस् +

वसन्तपञ्चमीमा हलो र गोरुको पूजा

महोत्तरी– वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको… थप पढ्नुहोस् +

भारतमा किसान किन आए सडकमा ?

नयाँ दिल्ली - भारतमा किसानहरु फेरि आन्दोलित बनेका छन् । बालीको मुल्य सुनिश्चित हुनुपर्ने माग गर्दै हजारौं किसानले… थप पढ्नुहोस् +

कञ्चनपुरमा चैते धानखेतीतर्फ आकर्षण बढ्दै

महेन्द्रनगर – पछिल्लो समय कञ्चनपुरमा चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । असारको धानखेती भन्दा राम्रो उत्पादन… थप पढ्नुहोस् +

‘खाद्यान्नबालीमा आत्मनिर्भर बनाउने सरकारको मूल लक्ष्य’

मकवानपुर– संघीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरूपमा आत्मनिर्भर बनाउने उद्देश्यले… थप पढ्नुहोस् +

चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित

फिक्कल (इलाम) - पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा… थप पढ्नुहोस् +

ताप्लेजुङमा चिराइतो : मूल्य बढ्दो, उत्पादन घढ्दो

ताप्लेजुङ- पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ… थप पढ्नुहोस् +

सोलुखुम्बुमा सुन्तलै-सुन्तला, तर छैन बजार

सल्लेरी (सोलुखुम्बु)- हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा… थप पढ्नुहोस् +

ललितपुरमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’, सचेत रहन आग्रह

काठमाडौं - ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराएको छ । बिहीबार एक सूचना… थप पढ्नुहोस् +

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट बढेन

चितवन - चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न… थप पढ्नुहोस् +

web
analytics