जब ३ आँखा भएको अजिङ्गर भेटियो…

काठमाडाैं - वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन्। नोर्दन टेरिटोरी पार्क्स… .....थप पढ्नुहोस् +

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा मा तीन लाख ६ हजार… .....थप पढ्नुहोस् +

झापामा यस वर्ष ४ हात्ती मरे

बनियानी (झापा) - झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ । गत आर्थिक… .....थप पढ्नुहोस् +

प्राचीन युगको खाल्डोमा भ्यागुताको सामूहिक चिहान फेला पर्दा…

काठमाडाैं - यूकेमा एउटा पुरातात्त्विक स्थलनजिकै नयाँ बाटो खन्ने क्रममा भ्यागुताका ८,००० वटाभन्दा बढी प्राचीन हाडखोड भेटिएपछि विज्ञहरू… .....थप पढ्नुहोस् +

जब अँध्यारोमा चम्किरहेको शार्क फेला पर्‍यो…

काठमाडाैं - वैज्ञानिकहरूले न्यूजिल्याण्डको तट नजिकै गहिरो समुद्रमा रहेका शार्कका तीनथरी प्रजातिमा अँध्यारोमा चम्किने क्षमता रहेको पत्ता लगाएका… .....थप पढ्नुहोस् +

साङ्लो र झिँगा बढ्दै, पुतली र मौरी घट्दै

काठमाडाैं - कीराहरूका बारेमा गरिएको एउटा वैज्ञानिक अध्ययनले करिब ४० प्रतिशत प्रजातिका किराहरू नाटकीय दरमा घटिरहेको सङ्केत गरेको… .....थप पढ्नुहोस् +

वन संरक्षणको पर्याय कञ्चनजङ्घा

ताप्लेजुङ - जबसम्म कञ्चनजंघा संरक्षण क्षेत्र सरकार मातहतमा थियो चोरी तस्करीका घटना भइरहन्थे । रूख काटेका र सिकार… .....थप पढ्नुहोस् +

संसारमा चराको सङ्ख्या कति छ ?

काठमाडाैं - विश्वमा कम्तीमा ५० अर्ब चराचुरुङ्गी रहेको र तिनको सङ्ख्या ४३० अर्बसम्म रहेको हुनसक्ने एउटा नयाँ अनुसन्धानले… .....थप पढ्नुहोस् +

मानव–वन्यजन्तु द्वन्द्व हटाउन छलफल

गुलरिया– बर्दिया राष्ट्रिय निकुञ्जलगायत मध्यवर्ती क्षेत्रमा हुने मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउन वन्यजन्तु विज्ञहरुसँग छलफल गरिएको छ। मानव र वन्यजन्तुबीचको… .....थप पढ्नुहोस् +

सबै किरा-फट्याङ्ग्रा हराए भने के हुन्छ ?

काठमाडाैं - किराहरू तपाईँको वरपर भुन्भुनाएको वा खानेकुरामा आएर खस्यो भने तपाईँलाई रिस उठ्न सक्छ। तर तिनीहरूलाई मार्नुअघि… .....थप पढ्नुहोस् +

वाणासुरमा विलासी होटलको परिकल्पना

आश्चर्यजनक प्राकृतिक परिवेश । विशेष सहयात्री । साहसिकता, रोमाञ्चकारी र अर्थपूर्ण अन्तरक्रियाले भरिएको एक यादगार यात्रा । हाम्रो… .....थप पढ्नुहोस् +

सर्पको किन गर्ने संरक्षण ?

काठमाडाैं - नेपाली हिन्दू र बौद्ध धर्म तथा परम्परामा सर्पलाई पवित्र मानिन्छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको… .....थप पढ्नुहोस् +

पर्यटकको रोजाइमा वेतना सिमसार

बेलबारी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण… .....थप पढ्नुहोस् +

गोही प्रजनन केन्द्रमा २०३ बच्चा कोरलिए

चितवन - चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट… .....थप पढ्नुहोस् +

थाईल्यान्डमा जब हात्तीले जुम्ल्याहा छावा जन्मायो…

काठमाडाैं - थाईल्यान्डमा एक एशियाली पोथी हात्ती अर्थात् ढोईले दुर्लभ रूपमा जुम्ल्याहा छावा जन्माउनुलाई तिनका स्याहारमा खटिने कर्मचारीहरूले… .....थप पढ्नुहोस् +

web
analytics