भारतीय पर्यटकको रोजाइमा पोखरा, चहलपहल बढ्दै

पोखरा– पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न… .....थप पढ्नुहोस् +

बेझाङवासी किवी खेतीतर्फ आकर्षित

वालिङ– स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बेझाङका कृषक किवी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । बेझाङमा नमूनाका रुपमा स्थानीय दीपक… .....थप पढ्नुहोस् +

कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम

पर्वत– कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ । गए रातिदेखिनै खोला थुनिएर बनेको तालका… .....थप पढ्नुहोस् +

अफगानिस्तानमा भूकम्प, १२० को मृत्यु, हजार बढी घाइते

काबुल– इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ । शनिबार… .....थप पढ्नुहोस् +

कंचनपुरमा निल गाई मृत भेटियो, अनुसन्धान जारी

कंचनपुर – कंचनपुरको बेलौरीमा एक निल गाई मृत अवस्थामा भेटिएको छ । आइतबार बिहान बेलौरी नगरपालिका वडा नम्बर… .....थप पढ्नुहोस् +

१०७ थान सालको लकडीसहित ३ पक्राउ

कैलाली- कैलालीको गोदावरी नगरपालिका- ८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको लकडीसहित तीन जना पक्राउ… .....थप पढ्नुहोस् +

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारी र आम्दानी

संखुवासभा– सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत… .....थप पढ्नुहोस् +

सुक्खा पहिरो खस्यो, पृथ्वीराजमार्ग अवरुद्व

तनहुँ– तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ । राजमार्ग अवरुद्व… .....थप पढ्नुहोस् +

वर्षाले धानबालीमा क्षति

चितवन– केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुगेको छ । पूर्वी चितवन र भरतपुरका… .....थप पढ्नुहोस् +

खुल्दैछ मौसम, मुलुकका अधिकांश भागको मौसम सफा रहने

काठमाडौं -जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको… .....थप पढ्नुहोस् +

नेपालले ‘कृषि सिक्ने’ इजरायलमा हमासकाे आक्रमण, नौ नेपाली घाइते

काठमाडौं - इजरायलमाथि प्यालेस्टाइनी चरमपन्थी समूह हमासले रकेट आक्रमण गरेको छ । बीबीसीले जनाएअनुसार उक्त रकेट आक्रमणमा परेर… .....थप पढ्नुहोस् +

सन् २०२३ अहिलेसम्मकै उच्च तापक्रम रहेको वर्ष

काठमाडौं - २०२३ मा अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म पृथ्वीको तापक्रम उच्च रहेको पाइएको छ । युरोपियन युनियनको कोपरनिकस… .....थप पढ्नुहोस् +

पश्चिमबाट बाहिरियो मनसुन, पूर्वमा दुई-चार दिन लाग्ने

काठमाडौं - नेपालको पश्चिम भूभागबाट मनसुन बाहिरिएको छ। मनुसन बाहिरिएसँगै कर्णाली र सुदूरपश्चिम भूभागमा मौसम सफा हुन थालेको… .....थप पढ्नुहोस् +

बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोको माग बढ्यो

ढोरपाटन– केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा… .....थप पढ्नुहोस् +

हिमताल फुट्न थाले, सिक्किमको जस्तो घटना होला नेपालमा ?

काठमाडौं – मंगलबार राति सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भयो ।… .....थप पढ्नुहोस् +

web
analytics