पर्यटन बोर्डको रिक्त सदस्यमा ३ जना नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त रहेको सदस्य पदमा तीन जना नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसै गरी मन्त्रिपरिषदको बैठकले सहसचिव हरिप्रसाल लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics