मनोहरा किनार देखिए पाहुना चरा, बिहानदेखि गणना गरिँदै

भक्तपुर - मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ ।… .....थप पढ्नुहोस् +

पशुपालक घटे, उराठ बन्दै खर्क

ढोरपाटन- एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले… .....थप पढ्नुहोस् +

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराइमा हुस्सु

काठमाडौं - हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा… .....थप पढ्नुहोस् +

तापक्रम बृद्धिको असर चितुवामा, दिउँसोको साटो विहानै खोज्दैछ सिकार

काठमाडौं – जलवायु परिवर्तन र बढ्दो तापक्रमले मानिसलाई मात्र नभई अन्य जीवित प्राणीहरूलाई पनि असर गरिरहेको छ ।… .....थप पढ्नुहोस् +

शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर

सुदूरपश्चिम – शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले… .....थप पढ्नुहोस् +

रैथाने असला र सहर माछा जोखिममा, संरक्षण कहिले ?

तनहुँ– एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको… .....थप पढ्नुहोस् +

समातिए ३ वटा गैँडा मारेको घटनामा संलग्न फरार ३ अभियुक्त

चितवन - चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैँडा मारेको घटनामा संलग्न फरार तीन अभियुक्तलाई पक्राउ गरेको… .....थप पढ्नुहोस् +

आजको मौसम : अझै ३ दिन हुनेछैन वर्षा र हिमपात, तराईमा हुस्सु निरन्तर

काठमाडौं - नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ… .....थप पढ्नुहोस् +

सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी

काठमाडौँ– राजधानी काठमाडौँबाट नजिकै र सुगम गन्तव्यका रुपमा रहेको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको… .....थप पढ्नुहोस् +

काठमाडौंबाट धनगढी उडेका श्री र बुद्ध एयरको विमान किन पुगे सुर्खेत ?

काठमाडौँ - बुधबार बिहान काठमाडौँबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न नसकेपछि डाइभर्ट… .....थप पढ्नुहोस् +

लोक्ताबाट बन्छ नेपाली कागज, माग बढी, उत्पादन कम

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक ६ छदेखि ७ सय र असोजदेखि… .....थप पढ्नुहोस् +

विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

काठमाडौँ - अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि… .....थप पढ्नुहोस् +

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा… .....थप पढ्नुहोस् +

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

खोटाङ– दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ… .....थप पढ्नुहोस् +

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

इलाम – बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो… .....थप पढ्नुहोस् +

web
analytics