ताप्लेजुङमा चिराइतो : मूल्य बढ्दो, उत्पादन घढ्दो
ताप्लेजुङ- पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ… .....थप पढ्नुहोस् +
गडरायको आकर्षक गहना ‘चम्ला झरना’
गडराय, छान्ना (बझाङ) - बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम… .....थप पढ्नुहोस् +
सोलुखुम्बुमा सुन्तलै-सुन्तला, तर छैन बजार
सल्लेरी (सोलुखुम्बु)- हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा… .....थप पढ्नुहोस् +
मौसम : हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु
काठमाडौं – पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी… .....थप पढ्नुहोस् +
पर्यटन र धार्मिक आस्थाको केन्द्र ताप्लेजुङको पाथीभरा
ताप्लेजुङ – प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय क्षेत्र पाथीभरा ताप्लेजुङ जिल्लामा पर्छ । अन्य जिल्ला र स्थानमा पनि पाथीराका… .....थप पढ्नुहोस् +
दिलीप महतो हत्या प्रकरणमा जिल्लाकै फैसला सदर
काठमाडौं — नदी दोहन रोक्ने अभियानमा लागेका दिलीप महतो हत्या प्रकरणमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसलालाई… .....थप पढ्नुहोस् +
ललितपुरमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’, सचेत रहन आग्रह
काठमाडौं - ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराएको छ । बिहीबार एक सूचना… .....थप पढ्नुहोस् +
बाँदरबाट बाली जोगाउन कुकुरलाई बाघ बनाएपछि…
काठमाडौं – नेपालमा बाँदरले बालीनाली सखाप बनाएर हैरानी दिएको खबर दैनिक आइरहेका छन् । अझै स्थानीय तहले त… .....थप पढ्नुहोस् +
बाँदर धपाउन सिन्धुपाल्चोकमा रूख काट्ने निर्णय
चौतारा – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने… .....थप पढ्नुहोस् +
ताप्लेजुङमा लिलाम भएन गोलिया, १५ सय क्युविक फिट सड्ने अवस्थामा
ताप्लेजुङ – डिभिजन वन कार्यालय ताप्लेजुङको परिसरमा काठका गोलिया असरल्ला राखिएका छन् । कुनै कुहिन थाले कुनै माटो… .....थप पढ्नुहोस् +
श्रीलङ्कामा हात्तीको मृत्युदर किन बढ्यो ?
कोलम्बो - श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएकाे विज्ञहरुले बताएका छन् । श्रीलङ्कामा मानिसको घर वरपर नरिवल,… .....थप पढ्नुहोस् +
‘सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ’
काठमाडाैं - सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले नयाँ प्रविधिको नियमन र व्यवस्थापनका लागि कानुन निर्माणको काम… .....थप पढ्नुहोस् +
पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुत्यो ‘पोलर बेअर’
काठमाडौं - पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको 'पोलर बेअर'को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले… .....थप पढ्नुहोस् +
जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ र आइएफआरसीबीच साझेदारी
काठमाडौं – नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय… .....थप पढ्नुहोस् +
भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट बढेन
चितवन - चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न… .....थप पढ्नुहोस् +