मनसुन कमजोर


केही दिन यता देशै भरी मनसुन कमजेर भएको छ । पानी पर्ने क्रम रोकिए पछि देशै भरी गर्मी बढेको छ ।


पूर्व र मध्ममा खासै वर्षा नभएता पनि पश्चिमी भेगमा भने फाटफुट वर्षा भएको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । पहिलेको वर्ष भन्दा यो वर्षमा मनसुन कमजोर भएको विभागले जनाएको छ ।


तर अधिकांश भेगमा मौसममा के कस्तो परिवर्तन आयो भन्ने जानकारी मनसुन नसकि अनुमान गर्न कठिन हुने विभागले जनाएको छ । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले जनाएका छन् । सामान्यतया सेप्टेम्बर २३ देखि मनसुन निस्क्रिय हुन्छ ।
मनसुनि वर्षा वर्षे पिछे वद्लि रहेको छ ।योे वर्ष औषतमा कम वर्षा भएको छ ।

बटुक राज गिरी

प्रतिक्रिया दिनुहोस

web
analytics