ताइवानी पर्यटकको लेक लागेर मृत्यु
- नेचर खबर
 
                                                        
नेपाल घुम्न आएका एकजना ताईवानी नागरिकको सोलुखुम्बुमा लेक लागेर मुत्यू भएको छ ।
४६ बर्षीय चिनारी च्याङको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ स्थित लोबुचे मदर अर्थ होटलमा बसेको अवस्थामा बिहीबार अचानक लेक लागेर मृत्यु भएको हो।
उनी नेपाल हाईकिङ टिम कम्पनी काठमाडौं मार्फत बेशक्याम्प घुम्नको लागि गएका थिए।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस