एक घण्टाभित्रै दोश्रो झट्का



रामेछाप केन्द्रविन्दु बनाएर सोमबार ९ बजेर २२ मिनेट जाँदा ४.६ म्याग्निच्युडको पराकम्प गएको एक घण्टा नवित्दै अर्को पराकम्प गएको छ ।

सोमबार विहानै १० वजेर ६ मिनेट जाँदा रामेछापनै केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको अर्को पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस
अझै रोकिएन पराकम्प

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics