सात तस्वीरमा हेर्नुहोस्, हिउँले सेताम्मे चन्द्रागिरी
- नेचर खबर

पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका दामन, चन्द्रागिरीलगायतका उच्च पहाडी भूभागमा हिउँ परेको हो ।सात तस्वीरमा हेर्नुहोस्, हिउँले सेताम्मे चन्द्रागिरी :
तस्वीरहरु : चन्द्रागिरी हिल्सका म्यानेजर अभिसेक विक्रम शाहकाे फेसबुकबाट
प्रतिक्रिया दिनुहोस