१६ तस्बिरमा हेरौं प्युठानको सुन्दरता (फोटो फिचर)
- नेचर खबर

प्राकृतिक सुन्दरताले भरिपूर्ण यसको महसूसको लागि नेपाल घुम्नै पर्ने हुन्छ । यदि नयाँ ठाउँ घुम्ने सोचमा हुनुहुन्छ भने प्युठान उपयुक्त ठाउँ हुन सक्छ । प्युठानको स्वर्गद्धारी,इस्नाथान र गौमुखी यस ठाउँको धार्मिक पर्यटकीय स्थल रहेको छ ।
हेरौं तस्बिरमा प्युठानको सुन्दरता :
प्रतिक्रिया दिनुहोस