हावाहुरीसहित वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
- नेचर खबर

देशको मध्य र पश्चिमि पहाडि क्षेत्र लगाएत पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
बैशाख २९ गते (आईतवार):
दिउँसो: देशभरि बिहानिपख आंशिक बदली रहि अपरान्ह पछि देशका मध्य र पश्चिमि पहाडि क्षेत्र लगाएत पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशका मध्य र पश्चिमि पहाडि क्षेत्र लगाएत पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३० गते (सोमबार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३१ गते (मंगलबार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस