गाडीको ठक्करबाट बाघको मृत्यु

शनिबार बिहान सडक दृर्घटनामा पाटे बाघको मृत्यु भएको छ ।

सिमरा देखि हेटौंडा जानेक्रममा प्राईभेट गाडीको ठक्करबाट बाघको मृत्यु भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका स्थित पथलैया राजस्व ढाट बाट करिब ५मिनेट दुरीमा पर्सा राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको टाउकोमा गम्भरी चोट लागेर मरेको छ ।

सन् २०१८ को अध्ययन प्रतिवेदन अनुसार नेपालमा बाघको सङ्ख्या दुई सय ३५ रहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics