४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध गरिने
- नेचर खबर
सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा साउन देखी प्रयोगमा प्रतिवन्धमा लगाउने भएको छ ।
४० माइक्रोनसम्मका प्लाष्टिक उत्पादन गर्ने उद्योगले स्तरीकरण गर्न चाहेमा सरकारले लाग्ने खर्च पुँजीगत अनुदान दिने घोषणा गरेका छ ।
सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ ।
१ वैशाख ०७२ देखि सरकारले काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध घोषणा कार्यान्वयन हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस