पश्चिम नेपालमा भूकम्पको धक्का
A+ A-- नेचर खबर
- माघ १०, २०७९
काठमाडौं -नेपालको कर्णाली प्रदेश र सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। सुदूरपश्चिमको बाजुरा जिल्लाको बिच्छ्या केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी तीर्थराज दाहालले जानकारी दिए।
उनका अनुसार मंगलबार दिउँसो २ः४३ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ।
थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस