चन्द्रागिरिमा हिउँ पर्यो [फोटो फिचर]
- नेचर खबर

काठमाडौं - काठमाडौंको चन्द्रागिरि क्षेत्रमा हिमपात भएको छ । चन्द्रागिरिको रिसोर्ट, भालेश्वर मन्दिरलगायत क्षेत्रमा आज हिमपात भएको छ ।
यो वर्ष चन्द्रागिरि क्षेत्रमा हिमपात भएको पहिलोपटक हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
तस्बिर : चन्द्रागिरि हिल्सको फेसबुक पेजबाट
प्रतिक्रिया दिनुहोस