फ्लाइ दुबईको इञ्जिन फेल,आपतकालीन अवतरणको प्रयास जारी



काठमाण्डौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबई विमानको इञ्जिन फेल भएको छ ।

काठमाण्डौबाट उडेको केहिवेरमै इञ्जिन फेल भएर ठूलो आवाजसहित आगलागी समेत भएको थियो । विमानको इञ्जिन फेल भएपछी यात्रुहरुलाई सकुसल अवतरण गराउन आपतकालिन बिमान अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics