१९६ शाखा सञ्जालको रुपमा सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा
- नेचर खबर
सिद्धार्थ बैंक लिमिटेडले बिहीवार काठमाडांँस्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस