आहा ! ताप्लेजुङ (फोटो फिचर)
- नेचर खबर

ताप्लेजुङ - नेपालको सुदूरपूर्वी जिल्ला ताप्लेजुङ । यो जिल्ला भौगोलिक सौन्दर्यले भरिपूर्ण छ । भौगोलिक अवस्थितिका कारण पर्यटकीय क्षेत्र पर्याप्त छन् । त्यसैले ताप्लेजुङ पर्यटन क्षेत्रमा समृद्ध मानिन्छ ।
ताप्लेजुङको केही लुकेका सौन्दर्यलाई ताप्लेजुङ फक्ताङ्लुङका सुर्य किराँतीले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन् । हेरौं थप तस्बिर ।
प्रतिक्रिया दिनुहोस