काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो ३:७ बजेतिर कम्पन महशुस भएको हो। भूकम्पको केन्द्रबिन्दुबारे यकिन भएको छैन।

यसअघि आजै बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएको हो।

केन्द्रका अनुसार बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics