राहत रकम घोषणा गर्न होडबाजी, तर, वास्तविक संकलन साढे ८ करोड मात्रै (सहयोग सूचीसहित)

जाजरकोट भूकम्प

काठमाडौं - गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भयो ।

सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चल्यो । तर, वास्तविक राहत संकलन भने मात्र साढे ८ करोड रुपैयाँ भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

हेर्नुहोस् राहत सहयोग सूचीः

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics