‘मिचोङ्ग’ आँधीले भारतमा पाँचजनाको मृत्यु, १५० उडान प्रभावित

काठमाडौं - बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचोङ्ग’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसले सिर्जना गरेको अवस्थाका कारण हालसम्म पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने पाँचजनामध्ये दुईजनाको करेन्ट लागेर र एकजनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुईजनाको मृत्युको कारण खुल्न सकेको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics