पूर्वी नेपालमा ‘मिचोङ्ग’ आँधीको असर
- नेचर खबर

काठमाडौं - बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वी भागमा आंशिक रुपमा परेको छ ।
‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने जलवायु तथा मैसम विज्ञान विभागले जानकारी दिएकाे छ । दुई–तीन दिनसम्म माैसमा धुम्म हने सम्भावना छ ।
फाइल फाेटाे
प्रतिक्रिया दिनुहोस