फेवा क्षेत्रमा चरैचरा (फोटो फिचर)
- नेचर खबर
 
                                                        काठमाडौं – फेवामा हिउँदको समयमा विभिन्न किसिमका पानीमा निर्भर चराचुरुङ्गी भेटिन्छन् । तालको माथिल्लो मैदानी क्षेत्रमा यिनिहरूको बसोबास हुन्छ ।
धान काटेर खाली रहेको खेत उनीहरूको उत्कृष्ट बासस्थान हो । यसै समयमा राजेन्द्र एन सुवालले आफ्नो क्यामरामा कैद गरेका केही तस्बिरहरू ।











 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस