प्रकृति र वातावरण पढ्ने विद्यार्थीका लागि अवसर

    54613   

काठमाडौं – राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) मनास्लु संरक्षण क्षेत्र परियोजनाले (MCAP)NTNC–MCAP रिसर्च ग्रान्ट सपोर्ट प्रोग्राम ल्याएको छ । यसमा मास्टरका विद्यार्थीहरूबाट प्रस्ताव माग गरिएको छ । मनास्लु संरक्षण क्षेत्रको पर्यटनको विकासमा योगदान पुर्याउने नवीन अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो । पुरा जानकारी सूचनामा हेरेर अवसरको सदुपयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

web
analytics