कास्कीमा भूकम्पको धक्का
- नेचर खबर

काठमाडौं – शनिबार बिहान कास्की जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर शनिबार बिहान ७ : ३० बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु कास्की जिल्लाको पर्चे आसपास भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस