रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
- नेचर खबर
 
                                                        काठमाडौं – रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । 
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ४४ मिनेटमा रसुवाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस